त्रिदेशीय टी–२० मा नेपाल नेदरल्याण्डसँग २ रनले पराजित

त्रिदेशीय टी–२० मा नेपाल नेदरल्याण्डसँग २ रनले पराजित

बुधवार, फाल्गुण १६ २०८०
बुधवार, फाल्गुण १६ २०८०
  • त्रिदेशीय टी–२० मा नेपाल नेदरल्याण्डसँग २ रनले पराजित

    काठमाडौं । त्रिदेशीय टी–२० मा नेपाल नेदरल्याण्डसँग २ रनले पराजित भएको छ । नेदरल्याण्डले दिएको १८४ रनको लक्ष्य पछ्याएके नेपालले निधाएरित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको हो । 

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६३ रनको योगदान दिए । कप्तान रोहित पौडेलले पनि खेलमा अर्धशतक पूरा गरे । आशिफ शेखले ३४ र करण केसीले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij