काठमाडौं । नेदरल्याण्डविरुद्ध नेपालले १८५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले फिल्डिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो ।
नेपालका तर्फबाट कुशल मल्लले २, करण केसी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij