त्रिदेशीय टी–२० मा नेपाल नामिबियासंग २० रनले पराजित

त्रिदेशीय टी–२० मा नेपाल नामिबियासंग २० रनले पराजित

मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • त्रिदेशीय टी–२० मा नेपाल नामिबियासंग २० रनले पराजित

    काठमाडौं । नेपालविरुद्ध नामिबियाले २० रनको जित हात पारेको छ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रन मात्र बनाउन सकेको हो । 

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । कुशल मल्लले ३२, सोमपाल कामीले २६ र गुल्सन झाले १२ रन लिँदा अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij