नेदरल्याण्डससँग नेपाल ८ विकेटले पराजित, ४ खेलमा तेस्रो हार

नेदरल्याण्डससँग नेपाल ८ विकेटले पराजित, ४ खेलमा तेस्रो हार

आइतवार, फाल्गुण १३ २०८०
आइतवार, फाल्गुण १३ २०८०
  • नेदरल्याण्डससँग नेपाल ८ विकेटले पराजित, ४ खेलमा तेस्रो हार

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली नेपाल नेदरल्यान्ड्सँग सहजै पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतवार भएको खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपालमाथि ८ विकेटको सहज जीत निकालेको हो ।

    नेपालले दिएको १७२ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्ले ३७.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।

    यससँगै नेपालले लिग २ अन्तर्गत घरेलु मैदानमा भएका ४ खेलमध्ये ३ मा हार ब्यहोरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij