विश्वकप लिग–२ क्रिकेटमा टस हारेपछि नेपाल पहिले ब्याटिङमा उत्रँदै

विश्वकप लिग–२ क्रिकेटमा टस हारेपछि नेपाल पहिले ब्याटिङमा उत्रँदै

बुधवार, फाल्गुण ९ २०८०
बुधवार, फाल्गुण ९ २०८०
  • विश्वकप लिग–२ क्रिकेटमा टस हारेपछि नेपाल पहिले ब्याटिङमा उत्रँदै

    काठमाडौँ । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।  किर्तिपुर मैदानमा हुने खेल नेपाली समयअनुसार साढे ९ बजे सुरु हुनेछ ।

    पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदलालिंदै खेल जितने रणनीतिमा रहेको छ । पहिलो खेलमा नामेबियासंग पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै बलियो टोली नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हात पारेको थियो । नेदरल्यान्ड्सले पनि दोश्रो खेलमा नामेबियामाथि माथि सहज जित हात पारेपछि तीनै टिमले दुुई–दुुई खेलमा समान दुुई अंक बनाएका छन् । रन रेटका आधारमा पहिलो स्थानमा रहेको नेपाल आज नामिबियासँग बदला लिदै चार अंकसहित पहिलो स्थान कायम राख्न चाहन्छ । रन रेटका आधारमा नामिबिया दोश्रो र नेदरल्यान्ड्स तेश्रो स्थानमा छन् ।

    टस जितेर बलिङ रोज्यो, नेपाल ब्याटिङमा उत्रँदै
    काठमाडौँ । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।  किर्तिपुर मैदानमा हुने खेल नेपाली समयअनुसार साढे ९ बजे सुरु हुनेछ ।

    पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदलालिंदै खेल जितने रणनीतिमा रहेको छ । पहिलो खेलमा नामेबियासंग पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै बलियो टोली नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हात पारेको थियो ।

    नेदरल्यान्ड्सले पनि दोश्रो खेलमा नामेबियामाथि माथि सहज जित हात पारेपछि तीनै टिमले दुुई–दुुई खेलमा समान दुुई अंक बनाएका छन् । रन रेटका आधारमा पहिलो स्थानमा रहेको नेपाल आज नामिबियासँग बदला लिदै चार अंकसहित पहिलो स्थान कायम राख्न चाहन्छ । रन रेटका आधारमा नामिबिया दोश्रो र नेदरल्यान्ड्स तेश्रो स्थानमा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij