काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका नौ वटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार आज साँझ ५ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, ताप्लेजुङ, लमजुङ...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij