काठमाडौं । पेरुमा शक्तिशाली भुकम्प गएको छ । पेरूको दक्षिणी एन्डिज पहाडमा बिहीबार ६।७ म्याग्निच्युडको भूकम्प गएको हो। भुकम्पमा परेर कम्तीमा दुई जना घाइते भएका छन् भने घर, स्वास्थ्य केन्द्र र विद्यालयहरूमा क्षति भएको बताइएको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij