म्याग्दी । लेदोसहितको पहिरो खस्दा बेनीजोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान करिब ०५:२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरस्थित सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij