विराटनगर । कोशी अस्पतालको औषधि पसल ९फार्मेसी०का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij