काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाहरूलाई पुयाउन प्रोत्साहन गरेको छ । सोसाइटीले अध्यक्ष/सभापति/महामन्त्री/महासचिवलगायत प्रमुख पदमा सोसाइटीको सबै तहको नेतृत्वदायी भूमिकामा उनीहरुको सार्थक उपस्थितिका विशेष ध्यान दिएको हो । यसअन्तर्गत...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij