राजविराज (सप्तरी) । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हवल्दार...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij