सुरक्षा /अपराध

काठमाडौँ । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।       खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij