काठमाडौं । नेपालीको महान पर्व बडादशैं आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी छ । यस वर्ष टीका लगाउनका लागि नेपाल पञ्चाङ्ग निर्णायक...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij