काठमाडौं । मौसम प्रतिकूल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रभावित भएका छन् । विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला गन्तव्यतर्फका अधिकांश उडान रद्द वा ढिलाइ भएका छन् । शनिबार बिहान ६ बजे तय गरिएको समिट...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij