काठमाडौँ। इलामको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर-५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरुङको शव फेला पछि मृतकको सङ्ख्या ३९ पुगेको हो । प्रहरीका अनुसार प्रवेश अस्तिदेखि...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij