काठमाडौं । काठमाडौँ महानगरपलिका१२ टेकुस्थित टेकु दोभानमा आज एकजना महिलाको शव फेला परेको छ । काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij