महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका नवनियुक्त सभामुख रामअशिष यादवले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले आज जनकपुरधाम उपमहानगरपालिका१४ मा मधेस आन्दोलनका वीर सहिदहरूको स्मृतिमा निर्माण गरिएको सहिद स्मारकमा पुगेर फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली अर्पण...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij