म्याग्दी । यहाँको दरवाङमुनाढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका७ धारापानीताकमशिवाङझिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij