काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको जनलहरले स्थापित राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत पराजित गर्न थालेको छ । यही लहरका कारण नेपाली कांग्रेसका बहालवाला दुई महामन्त्री...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij