काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई पूर्वप्रधानमन्त्रीले चुनावी मैदानमा अप्रत्याशित हार व्यहोरेका छन्। झापा५ मा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रौतहट१ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पराजित भएका हुन्। झापा क्षेत्र नम्बर५...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij