काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा गएराती गरेको हवाई हमलामा चारसय बढीको ज्यान गएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका अस्पताल लगायतका स्थानमा आक्रमण गरेको हो। सो घट्नामा परेर २५० भन्दा बढी घाइते भएका...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij