भक्तपुर । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले चाँगुनारायण नगरपालिका दुवाकोटका स्थानीयवासीलाई उपचार शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ । चाँगुनारायण नगरपालिका१ र २ को क्षेत्रभित्र सञ्चालित उक्त अस्पतालले स्थानीय जनप्रतिनिधिको मागलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सहज...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij