काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाचौँ साधारणसभा आगामी भोली र पर्सी काठमाडौँमा हुने भएको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर महासंघले महाधिवेशन बारे जानकारी दिएको हो। महाधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij