काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट हालसम्म २५० जनाले उच्च भूभाग खोज तथा उद्धारसम्बन्धी तालिम लिएका छन् । शिक्षालयबाट ७५ जनाले उच्च भूभाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले एड्भान्स तालिम...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij