तोलामा ३ सय घट्यो सुन, तोलामा कति ?

तोलामा ३ सय घट्यो सुन, तोलामा कति ?

आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • तोलामा ३ सय घट्यो सुन, तोलामा कति ?

    काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।

    त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८० रहेको चाँदी यस दिन १९८५ रुपैयाँ पुगेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij