५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । 

    सोमबार प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ५९ हजार २ सय रुपैयाँमा कायम भएको थियो । 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कायम भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij