काठमाडौं । क्यानडाविरुद्ध नेपालले रनको लक्ष्य २३३ पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट बनाउँदै २३२ रन बनाएको हो ।
नेपालका तर्फबाट हेमन्त धामीले ३ विकेट, कुशल मल्लले २ विकेट, ललित राजवंशी र आकाश चन्दले १–१ विकेट लिएक थिए ।