६ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

६ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • ६ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij