सुनको मूल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • सुनको मूल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

    शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ५६ हजार ३ सय रुपैयाँमा कायम भएको थियो । 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँमा कायम भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij