सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा ३ हजार रुपैयाँ बढेर तोलामा १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    बिहीबार सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij