क्यानडाविरुद्ध नेपालको शानदार जित, तीन खेलाडीकाे अर्धशतक

क्यानडाविरुद्ध नेपालको शानदार जित, तीन खेलाडीकाे अर्धशतक

शनिवार, माघ २७ २०८०
शनिवार, माघ २७ २०८०
  • क्यानडाविरुद्ध नेपालको शानदार जित, तीन खेलाडीकाे अर्धशतक

    काठमाडौं । क्यानडाविरुद्ध नेपालले ४ विकेटको जित हाँसिल गरेको छ । क्यानडाले दिएको २८६ रनको विशाल लक्ष्य नेपालले २९ बल बाँकी हुँदै पूरा गरेको हो । 

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रनको योगदान दिए । देव खनाल र अनिल साहले पनि खेलमा अर्धशतक बनाएका थिए ।

    अन्य खेलाडीहरु भिम सार्की, पवन सराफ, आशिफ शेख, कुशल मल्ल र सोमपाल कामीले क्रमशः २३, १४, १०, ९ र ९ रनको योगदान दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij