क्यानडाविरुद्ध नेपालले पायो २८६ रनको लक्ष्य

क्यानडाविरुद्ध नेपालले पायो २८६ रनको लक्ष्य

शनिवार, माघ २७ २०८०
शनिवार, माघ २७ २०८०
  • क्यानडाविरुद्ध नेपालले पायो २८६ रनको लक्ष्य

    काठमाडौं । क्यानडा विरुद्ध नेपालले २८६ रनको लक्ष्य पाएको छ । 'क्यानडा टुर अफ नेपाल सिरिज' अन्तर्गतको आज भएको खेलमा क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन लिएको हो । 

    नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले १/१ विकेट लिए । 

    क्यानडा टिमका ए. जोनसनले सर्वाधिक ६५ रन बनाए । नभनित ढालिवाले ४६ रन, श्रेयस मोभाले ४० रन र प्रगत शिंहले ३८ रनको योगदान दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij