काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतिताला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।