बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोलामा १ हजार ७ सय २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij