१४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • १४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला  १ लाख ४६ हजार ३ सय रुपैयाँमा कायम भएको महासघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोलाको १ हजार ७ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij