सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाकै डेढ लाख नजिक

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाकै डेढ लाख नजिक

शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाकै डेढ लाख नजिक

    काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयााले बढेको हो । 

    बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij