१३ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति ?

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति ?

बिहिवार, पौष १९ २०८०
बिहिवार, पौष १९ २०८०
  • १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलामा कति ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । 

    बुधबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ रहेको सुन आज १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १९ हजार ५ रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij