गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४

गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४

    प्यालेस्टिनी क्षेत्र । इजरायल र प्यालेस्टिनीबिच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको  हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

    नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा २ सय ७४ जनाको मृत्यु भएको छ भने जसमा ४ बन्धकहरूलाई जीवित उद्धार गरिएको हो ।

    अक्टोबर ७ मा युद्ध सुरु भएदेखि थप ८४ हजार ४ सय ९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij