कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड रुपैयाँ बजेट

कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड रुपैयाँ बजेट

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • कृषि मन्त्रालयलाई ५७ अर्ब २९ करोड रुपैयाँ बजेट

    काठमाडौं । कृषि मन्त्रालयलाई आगामी वर्ष ५७ अर्ब २९ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत कृषि मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताएका हुन् । 

     सरकारले विदेशबाट मल आयात गर्ने उद्धेष्यले २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । 

    साथै बजेटमा औषधिय प्रयोजनको लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने पनि उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij