आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij