राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय थियो । 

    सोहीबमोजिम सिफारिस गरिएको यो अध्यादेश राष्ट्रपति पौडेलले आज जारी गरेका हुन् । फागुनमै संसदमा प्रि–बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदले यो अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ १ अनुसार अध्यादेश जारी गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij