कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार पनि सुनको मूल्य सोही रुपैयाँमा कायम भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij