सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । प्रतितोला सुन ३ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार भने सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला चार हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।बुधवार चाँदी चार हजार ४ सय ८० रुपैयाँ कायम भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij