ह्वात्तै बढ्यो सुन, चाँदीको मूल्य, कतिमा हुंदैछ कारोवार ?

ह्वात्तै बढ्यो सुन, चाँदीको मूल्य, कतिमा हुंदैछ कारोवार ?

बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • ह्वात्तै बढ्यो सुन, चाँदीको मूल्य, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य ह्वातै बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० र चाँदी ११० ले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० निर्धारण भएको छ । हिजो प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३७० निर्धारण भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij