चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री

चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री

सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री

    चितवन । जिल्लामा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ । 

    कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुर, चितवनका अनुसार  गत आर्थिक वर्ष २०८२/८३ मा उक्त मल बिक्री भएको हो । शाखा प्रबन्धक राजन बगालेले युरिया, डिएपी, पोटास र चुन गरी कूल सात हजार ८७६ दशमलव ४०० मेट्रिकटन बिक्री भएको बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij