करेन्ट लागेर कर्मचारीको मृत्यु

करेन्ट लागेर कर्मचारीको मृत्यु

बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • करेन्ट लागेर कर्मचारीको मृत्यु

    उदयपुर  ।  बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ ।

    यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो । उहाँ करार सेवाका कर्मचारी थिए । 

    विद्युत्को पोल मर्मत गर्दा करेन्ट प्रवाह भएनभएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij