सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ बढ्यो, कतिमा हुंदैछ कारोवार ?

सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ बढ्यो, कतिमा हुंदैछ कारोवार ?

बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ बढ्यो, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ६ हजार २ सय रुपैयाँ बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    अघिल्लो दिन बुधबार दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा १८० रुपैयाँ बढेको छ । महासंघले बिहीबार चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँ तय गरेको छ । चाँदी बुधबार प्रतितोला चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij