नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

    मुग्लिन  । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५  तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध  भएको थियो । 

    सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij