प्रतिनिधिसभा बैठक अपराह्न २ः०० बजेका लागि तोकियो

प्रतिनिधिसभा बैठक अपराह्न २ः०० बजेका लागि तोकियो

बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • प्रतिनिधिसभा बैठक अपराह्न २ः०० बजेका लागि तोकियो
    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ । 
     
    बिहान ११ः०० बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो ।
     
    सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ः०० बजे बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij