मध्यराती पुर्वी नेपालमा भुकम्पको धक्का, भारत, भुटान, चीन र बंगलादेशसम्म प्रभाव

मध्यराती पुर्वी नेपालमा भुकम्पको धक्का, भारत, भुटान, चीन र बंगलादेशसम्म प्रभाव

सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • मध्यराती पुर्वी नेपालमा भुकम्पको धक्का, भारत, भुटान, चीन र बंगलादेशसम्म प्रभाव

    काठमाडौँ । मध्यराती पुर्वी नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार राति ११ः२१ बजे गएको भूकम्पको धक्का महसुस गरिएको हो । 

    भूकम्पको केन्द्रबिन्दु भुटानको पुनाखाबाट ५ किलोमिटरको दूरीमा रहेको थियाृ । भुकम्पको प्रभाव भुटानका साथै नेपाल, भारत, बंगलादेश र चीनमा समेत परेको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको पूर्वी क्षेत्रमा यसको धक्का महसुस गरिएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij